मन्त्रिपरिषद्को बैठक आज बस्दै 

काठमाडौँ - मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा  दिउँसो चार बजे बैठक बस्ने भएको छ । 

बैठकमा नियमित एजेन्डा र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।