नेपाली कांग्रेसको ठोस निर्णय : पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई दिने 

काठमाडौँ - नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ । 
बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए ।