पृथ्वी राजमार्गको धार्के-गणेश खोला पुलमा फेरि पर्यो प्वाल, दुवैतर्फ बाटो बन्द 

 नौबिसे - धार्के गणेश खोला पुलमा फेरि प्वाल परेको छ । पृथ्वि राजमार्ग अन्तर्गत धुनिबेशि नगर र थाक्रे गाउँपािलका जोड्ने गणेश खोला पुलमा पुन  आज प्वाल परेको हो । अहिले सवारी साधन दुवैतर्फ बन्द छन् । तत्काल खुलाउने सम्भावना नरहेको धुनिबेशी नगर ६ का वडा अध्यक्ष रमेह आचार्यले बताए । 

अस्ति परेको बर्षाले एका तर्फको भाग प्वाल परेरे करिव १८ घण्टा सवारि बन्द भएको थियो ।