कालिञ्चोकमा परेको हिमपात (फोटोफिचर)

नेपाल स्टाटस नेपाल स्टाटस आइबार​ २० फागुन २०८० ११:०४ AM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

दोलखा - दोलखामा रहेको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक, रामेछाप र दोलखाको संगम स्थल शैलुङलगायतका उच्च हिमाली भेगमा हिमपात भएको छ । 

कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भूभागमा सामान्य वर्षासहित हिमपात सुरु भएको हो । हिउँ परेपछि दोलखाको चर्चित पर्यटकीयस्थल कालिञ्चोकमा आन्तरिक पर्यटकको त्यसतर्फ लागेका छन् । 

 

प्रतिक्रिया