नेकपा एमालेको सचिवालय बैठक जारी 

 काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

केहिबेर अघिबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।