बझाङमा पनि गयो हिमपहिरो : यार्सागुम्बा टिप्न गएकी महिला बेपत्ता

धनगढी - बझाङमा पनि हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन् ।

जिल्लाको सुर्मा गाउँपालिका १ मा हिमपहिरोमा जाँदा पुरिएर स्थानीय ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।