हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि चैत १० गतेसम्म बन्द, बैकल्पिक बाटाे कुन-कुन छन् ?

हेटौंडा - हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथमा आज फागुन १८ गतेदेखि आगामी चैत १० गतेसम्म सवारी साधन सन्चालनमा रोक लगाइएको छ । सडक मर्मतको काम भइरहेकाले कान्ति लोकपथ दुवैतर्फबाट बन्द गरिएको हो ।

कान्ति लोकपथ रुट हुँदै हेटौंडा-काठमाडौं चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।