‘परेलीमा लुकाई राखन’मा दिपक र बबिशाको अन्स्क्रिन प्रेम (भिडियो)

काठमाडौँ - गायक बुद्ध लामा र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको ‘परेलीमा लुकाई राखन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा बिष्णुबाबु देवकोटाको शब्द रहेको छ । टिका दाहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् ।

अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरिएको यस गीतको भिडियोमा दिपक परियार र बबिशा पाण्डे बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। संजय सेन्चुरीको छायाँकन,सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।