नक्कली भुटानी प्रकरण : टोपबहादुर रायमाझी थुनामा नै रहने

काठमाडौँ - नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पुर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा नै रहने भएका छन ।

उच्च अदालत, पाटनलले आज आफ्नो फैसाला सुनाउँदै रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।