सरकार र महावीर पुनबीच आज पुनः वार्ता हुँदै

 काठमाडौँ - सरकार र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनबीच सोमबार पनि वार्ता हुने भएको छ । आइतबार राति भएको वार्तामा कुरा नमिलेपछि सरकार र पुनबीच पुनः वार्ता हुने भएको हो । सिंहदरबारमा भएको वार्तामा सबै कुरा मिलिनसकेको पुनले बताएका छन् ।