SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ ०२:१२ PM · 1 मिनेट पढाइ

कोशी टप्पुमा जीर्ण रेलको डिब्बा संरक्षण गर्न स्थानीयको माग

जयकृष्ण यादवइनरुवा, असोज ५ गते । सुनसरीको कोशी टप्पु वन्यवन्तु आरक्ष क्षेत्रमा जीर्ण बनेको ऐतिहासिक रेलको डिब्बा संरक्षण गर्न स्थानीयले माग गरेका छन् ।