चिर्पट प्रहारबाट युवक घाइते, हेलिकप्टरबाट काठमाडौँ लगियो
जनार्जन खत्रीसर्लाही, भदौ ३१ गते । सर्लाहीको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरमा बुधबार बिहान चिर्पट प्रहारबाट एक जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र