क्वालकमले अमेजनसँग गर्यो एआई चिपसम्बन्धी सम्झौता, करिब ४ अर्ब डलरको सेयर खरिद अधिकार
क्वालकमले मंगलबार अमेजनले दीर्घकालीन साझेदारीअन्तर्गत ६० अर्ब डलरसम्मको एआई डाटा सेन्टर चिप र सम्बन्धित उत्पादन खरिद गर्न सक्ने जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर