चिनियाँ एआईमाथि अमेरिकी आरोप
अमेरिकी साइबर सुरक्षा अधिकारीहरूले डीपसिक, मुनसट एआईलगायत प्रमुख चिनियाँ एआई कम्पनीले अमेरिकी एआई मोडलका क्षमता र प्रविधि व्यवस्थित रूपमा नक्कल तथा चोरी गरिरहेको आरोप लगाएका छन्।