SHARE
टेक्नोलोजी खबर · बुधबार २४ भौ २०८३ ०४:५२ PM · 1 मिनेट पढाइ

घाम पावरले सार्वजनिक गर्‍यो सोल्युबल लिड फ्लो ब्याट्री प्रविधि

घाम पावर नेपालले नेपालमा पहिलोपटक सोल्युबल लिड फ्लो ब्याट्री (एसएलएफबी) प्रविधिको सार्वजनिक प्रदर्शन गरेको छ। एसएलएफबी नेपालकै लागि विकास तथा प्रदर्शन भइरहेको उदीयमान ऊर्जा भण्डारण प्रविधि हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर