SHARE
टेक्नोलोजी खबर · बुधबार २४ भौ २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

ओप्पो फाइन्ड एक्स१० सिरिज यही महिना सार्वजनिक हुने पुष्टि, डिजाइन सार्वजनिक

ओप्पोले आफ्नो फाइन्ड एक्स१० फ्ल्यागसिप सिरिज यही महिना चीनमा सार्वजनिक हुने पुष्टि गरेको छ। कम्पनीले आगामी फोनबारे केही जानकारी सार्वजनिक गर्दै यसको डिजाइनको झलकसमेत देखाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर