आईफोन आईप्याडभन्दा महँगो किन हुन्छ? यस्तो छ कारण
कुनै पनि आईफोनभन्दा कम मूल्यमा आईप्याड किन्न सकिन्छ, तर यसको अर्थ आईप्याड सस्तो उपकरण हो भन्ने होइन। सामान्यतया आकारका कारण आईप्याड आईफोनभन्दा महँगो हुनुपर्ने अपेक्षा गरिन्छ।