SHARE
टेक्नोलोजी खबर · आइबार​ २१ भौ २०८३ १०:४७ PM · 1 मिनेट पढाइ

गुगलले ल्यायो पिक्सेल वाच ५ स्टेफन करी स्पेसल एडिसन: बास्केटबल प्रशंसकका लागि विकल्प

एनबीए स्टार स्टेफन करीबाट प्रेरित गुगल पिक्सेल वाच ५ स्मार्टवाचको विशेष संस्करण बिक्रीमा आएको छ। गुगलले गत महिना पिक्सेल ११ सिरिजका स्मार्टफोनसँगै पिक्सेल वाच ५ सार्वजनिक गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर