SHARE
टेक्नोलोजी खबर · आइबार​ २१ भौ २०८३ ०६:५० PM · 1 मिनेट पढाइ

गुगल जेमिनी प्रयोग गरेर यात्राको योजना बनाएका पदयात्रीको उद्धार

यसै साता क्यालिफोर्नियाको माउन्ट शास्ताबाट तीन जना पदयात्रीको उद्धार गरिएको छ। उनीहरूले आफ्नो यात्राको योजना बनाउन गुगलको एआई च्याटबट जेमिनी प्रयोग गरेका थिए। शिकागो ट्रिब्युनका अनुसार उनीहरूको उद्धार गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर