SHARE
टेक्नोलोजी खबर · आइबार​ २१ भौ २०८३ ०६:४७ AM · 1 मिनेट पढाइ

भोटेकोशी–त्रिशूली बाढीले दूरसञ्चार पूर्वाधारमा ४५ करोडको क्षति, अधिकांश टावर सञ्चालनमा

भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा दूरसञ्चार पूर्वाधारमा करिब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर