SHARE
टेक्नोलोजी खबर · आइबार​ २१ भौ २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

एनभिडियाको आरटीएक्स स्पार्क एआई पीसी अक्टोबरमा बजारमा आउने

एनभिडियाले आरटीएक्स स्पार्क चिपबाट चल्ने पहिलो विन्डोज पीसी अक्टोबरमा सार्वजनिक हुने जनाएको छ। कम्पनीका अनुसार लेनोभो र एसरले आरटीएक्स स्पार्क चिप प्रयोग भएका आफ्ना पीसी बजारमा ल्याउनेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर