SHARE
टेक्नोलोजी खबर · शनिबार २० भौ २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

स्टाइल र स्पिडको नयाँ अनुभव भिभो भि८० लाईट चाँडै नेपाली बजारमा आउने

भिभोले आफ्नो बहुप्रतीक्षित नयाँ स्मार्टफोन भिभो भि८० लाईटको पहिलो झलक आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर