SHARE
टेक्नोलोजी खबर · शनिबार २० भौ २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब रु दुई करोड ४० लाख बराबरको ‘एप्पल एयर वर्डस’ (एप्पल कम्पनीले निर्माण गरेको बिना तारको एयरफोन) बरामद गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर