SHARE
टेक्नोलोजी खबर · शनिबार २० भौ २०८३ ०२:४६ AM · 1 मिनेट पढाइ

उबरले ३,००० भन्दा बढी कर्मचारीहरु निकाल्दै

राइड हेलिङ्ग कम्पनी उबरबाट ३,००० भन्दा बढी मानिसहरूले जागिर गुमाउने निश्चित भएको छ। यो कोभिड-१९ पछि कम्पनीमा दोस्रो ठूलो छाँटकाँट हो। यसअघि, २०२० मा, कम्पनीले हजारौं कर्मचारीहरूलाई छटनी गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर