SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १९ भौ २०८३ ०१:४८ PM · 1 मिनेट पढाइ

पालिका हुलाक ‘स्मार्ट हुलाक’ मा रुपान्तरण

स्याङ्जाको वालिङस्थित पालिकास्तरीय हुलाकलाई ‘स्मार्ट हुलाक’मा रुपान्तरण गरिएको छ। नेपाल सरकारले देशभरका ५० वटा हुलाकलाई स्मार्टमा रुपान्तरण गर्ने योजनासँगै वालिङलाई स्मार्ट हुलाकमा विकसित गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर