SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १९ भौ २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

महाकाली तटीय क्षेत्रमा ह्वाट्सएप समूह बनाएर बाढीको पूर्वसूचना दिइँदै

जिल्ला प्रशासन कार्यालय बैतडीले महाकाली नदी तटीय क्षेत्रका समुदायलाई समयमै विपद्सम्बन्धी पूर्वसूचना दिने उद्देश्यले ह्वाट्सएप समूह सञ्चालनमा ल्याएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर