SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १९ भौ २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

बाढीपीडितका नाममा क्यूआरमार्फत् आफ्नो बैंक खातामा रकम संकलन गरेको आरोपमा एक जना पक्राऊ

बाढीपीडितलाई राहत तथा उद्धारका लागि सहयोग गर्ने भन्दै विभिन्न व्यक्तिबाट आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर