SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १९ भौ २०८३ ०८:२१ AM · 1 मिनेट पढाइ

तीन वर्षपछि एनसेल सरकारको स्वामित्वमा आउने बारे नियामकले पठायो पत्र, स्वीकृति बिना सम्पत्ति बेचबिखन गर्न रोक

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई २५ वर्ष पुगेपछि सरकारको स्वामित्वमा आउने बारेमा जानकारी दिँदै सम्पत्ति बेचबिखन गर्न रोक लगाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर