एनसेलका प्रमुख कार्यकारी अधिकृत फोलीले दिए राजीनामा
निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) माइकल फोलीले पदबाट राजीनामा दिएका छन्। फोलीले भदौ ९ गतेदेखि लागु हुने गरी राजीनामा दिएका हुन्।