SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १९ भौ २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

डीजेआईले डाटा गोपनीयतालाई ध्यानमा राख्दै सार्वजनिक गर्यो नयाँ रोबोट भ्याकुम

डीजेआईले आईएफए २०२६ मा आफ्नो नयाँ रोबोट भ्याकुम डीजेआई रोमो २ सिरिज सार्वजनिक गरेको छ। नयाँ सिरिजमा लाइडार प्रविधिमा आधारित मपिङ आर्म र सुधारिएको अवरोध पहिचान प्रणाली समावेश गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर