SHARE
टेक्नोलोजी खबर · बिहीबार १८ भौ २०८३ ०५:४८ PM · 1 मिनेट पढाइ

एनभिडियाले हगिङ फेस लाई करिब १३ अर्ब डलरमा किन्ने

एनभिडियाले लोकप्रिय डेभलपर प्लेटफर्म हगिङ फेस लाई १२.९३ अर्ब अमेरिकी डलरमा खरिद गर्ने भएको छ। खुला एआई मोडलको समर्थनले भविष्यमा माग बढाउने अपेक्षासहित एनभिडिया ले यो सम्झौता गर्न लागेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर