SHARE
टेक्नोलोजी खबर · बिहीबार १८ भौ २०८३ ०२:१६ PM · 1 मिनेट पढाइ

भारतीय कम्पनी गरुडा एरोस्पेसले नेपालमा बाढीपीडितको राहत तथा उद्दारका लागि परिचालन गर्यो ड्रोन

आईपीओको तयारीमा रहेको भारतको प्रमुख ड्रोन निर्माता कम्पनी गरुडा एरोस्पेसले नेपालमा बाढी राहत तथा आपत्कालीन उद्धार कार्यका लागि ड्रोन परिचालन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर