SHARE
टेक्नोलोजी खबर · बिहीबार १८ भौ २०८३ ०२:५६ PM · 1 मिनेट पढाइ

सिस्टममा पहुँचको दूरुपयोग गरेर अवैधरुपमा भिसा जारी गर्ने अध्यागमनका तत्कालीन कम्प्युटर अपरेटर पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सिस्टम पहुँच तथा पदको दुरुपयोग गरी अवैधरुपमा भिसा जारी गर्ने अध्यागमन विभागमा कार्यरत तत्कालीन कम्प्युटर अपरेटरलाई पक्राउ गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर