SHARE
टेक्नोलोजी खबर · बिहीबार १८ भौ २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

एप्पलको नयाँ प्रमुख कार्यकारी अधिकृतको रूपमा जोन टर्नसले कति कमाउनेछन्

एप्पलको प्रमुख कार्यकारीको रूपमा जोन टर्नस नियुक्त भएका छन्। उनी सेप्टेम्बर १ तारिखदेखि टिम कुकको स्थानमा आएका हुन्। उनी सीईओ भएसँगै उनको तलब र आम्दानी कति हुन्छ भन्ने चर्चा चलेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर