SHARE
टेक्नोलोजी खबर · बिहीबार १८ भौ २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

नेटवर्क अटोमेशनसम्बन्धी अनुसन्धान तथा विकासमा नोकियाले साउदी अरबसँग साझेदारी गर्ने

फिनल्यान्डको दूरसञ्चार उपकरण निर्माता नोकियाले साउदी अरबमा नयाँ अनुसन्धान तथा विकास (आरएन्डडी) केन्द्र सञ्चालनमा ल्याएको छ। यो केन्द्र साउदी अरबको ‘साउदी भिजन २०३०’ रणनीतिलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर