SHARE
टेक्नोलोजी खबर · बुधबार १७ भौ २०८३ ११:४९ PM · 1 मिनेट पढाइ

दुर्घटना अघि कति पटक प्रयोग हुन्छ फोन? अमेरिकन अध्ययनले देखायो चिन्ताजनक तथ्य

अमेरिकन इन्स्टिच्युट फर हाइवे सेफ्टि (आइआइएचएस) को नयाँ अनुसन्धान अनुसार दुर्घटना हुनु अघि मोबाइल फोन प्रयोग हुने घटना प्रहरी प्रतिवेदनमा उल्लेख गरिएभन्दा सात गुणा बढी रहेको देखाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर