SHARE
टेक्नोलोजी खबर · बुधबार १७ भौ २०८३ ०९:४७ PM · 1 मिनेट पढाइ

उबरले व्यवस्थापन तह घटाउन १० प्रतिशत कर्मचारी कटौती गर्ने

उबरले व्यवस्थापनका तह घटाउन आफ्नो कुल कर्मचारी संख्याको करिब १० प्रतिशत कटौती गर्ने योजना बनाएको छ। कम्पनीको वार्षिक प्रतिवेदनअनुसार गत वर्षको अन्त्यसम्म उबरमा विश्वभर करिब ३४ हजार कर्मचारी थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर