SHARE
टेक्नोलोजी खबर · बुधबार १७ भौ २०८३ ०५:४७ PM · 1 मिनेट पढाइ

आईसीटी अवार्ड र नास आईटी बीच सहकार्य, नेपाली प्रविधिलाई एपिक्टा अवार्डसम्म पुर्‍याउने पहल

नेपाली प्रविधि कम्पनी, स्टार्टअप तथा नवप्रवर्तकलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मञ्चमा पुर्‍याउने उद्देश्यले आईसीटी अवार्ड र नास आईटीबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर