SHARE
टेक्नोलोजी खबर · बुधबार १७ भौ २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

‘बैंकको कर्मचारी हुँ’ भन्दै ठगी, चार जना पक्राऊ

नेपाल प्रहरीको साइबर ब्यूरोले बैंकको कर्मचारी भएको भन्दै ग्राहकलाई फोन गरेर ‘केवाईसी अपडेट’का नाममा ठगी गर्ने चार जनालाई पक्राऊ गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर