SHARE
टेक्नोलोजी खबर · बुधबार १७ भौ २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

हृदयविदारक तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा नराख्न दूरसञ्चार प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले विपद्का क्रममा मृत्यु, घाइते तथा प्रभावित व्यक्तिसँग सम्बन्धित हृदयविदारक तस्बिर, भिडियो तथा संवेदनशील सामग्री सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममा प्रकाशन तथा पुनःप्रकाशन नगर्न आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर