SHARE
टेक्नोलोजी खबर · बुधबार १७ भौ २०८३ ०८:४७ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रमा बैंकिङ सेवा सहज बनाउन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित जिल्लामा बैंकिङ सेवा सहज बनाउन बैंक तथा वित्तीय संस्थालाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर