नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
हालै सञ्चालनमा आएको नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमले टुजी र फोरजी प्रविधिको मोबाइल सेवाका साथै सुरुङमार्ग बाहिरको क्षेत्रमा अन्य सेवाहरु समेत उपलब्ध गराएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर