भोटेकोशी बाढी प्रभावित थप तीन स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु
नेपाल टेलिकमले बाढीबाट प्रभावित थप तीन स्थानमा मोबाइल सेवा सुचारु गरेको छ। टेलिकमले आज धादिङको कल्लेरी तथा नुवाकोटको भद्रटार थप्रेक र पुसनटार साइट सञ्चालनमा ल्याएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर