SHARE
टेक्नोलोजी खबर · मङगलबार १६ भौ २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपछि ३ लाखभन्दा बढी ग्राहकले पाए एनसेलको निःशुल्क दूरसञ्चार सेवा

विनाशकारी भोटेकोशी बाढीपछि गत बुधबारदेखि एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क दूरसञ्चार सेवाबाट प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहक लाभान्वित भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर