SHARE
टेक्नोलोजी खबर · मङगलबार १६ भौ २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

एआईका कारण साइबर जोखिम विश्व वित्तीय प्रणालीका लागि तत्कालको मुख्य चिन्ता: एफएसबी अध्यक्ष बेली

वित्तीय स्थायित्व बोर्ड (एफएसबी) का अध्यक्ष एन्ड्र्यु बेलीले सोमबार एआईका कारण बढ्न सक्ने साइबर जोखिम विश्व वित्तीय प्रणालीका लागि तत्कालको मुख्य चिन्ता रहेको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर