ओपनएआईले एसबी इनर्जीमा ५.५ अर्ब डलर बराबरको वारेन्ट पायो: रिपोर्ट
अमेरिकी प्रविधि कम्पनी ओपनएआईले ऊर्जा तथा डाटा सेन्टर पूर्वाधार कम्पनी एसबी इनर्जीमा करिब ५.५ अर्ब अमेरिकी डलर बराबरको वारेन्ट पाएको द वाल स्ट्रिट जर्नल (डब्लूएसजे) ले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर