साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गर्ने तयारी, पासवर्ड रिसेट गर्न चिनियाँ कम्पनीसँग अनुरोध
भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई ‘आइसोलेटेड मोड’मा सञ्चालन गर्ने तयारी थालेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर