भोटेकोशी बाढीपछि स्टारलिंक स्याटेलाइट इन्टरनेटको बारेमा छलफल, अनुमति पत्र नभएको कम्पनीको सेवा लिन नहुने ठहर
भोटेकोशीमा आएको बाढीपछि विश्वकै धनी इलन मस्कको अधिनमा रहेको स्पेसएक्सअन्तरगतको स्टारलिंकले नेपालका लागि स्याटेलाइट इन्टरनेट सेवा दिन तयार रहेको जानकारी दियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर