SHARE
टेक्नोलोजी खबर · सोमबार १५ भौ २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

एप्पलले एप्पल टीभी र एप्पल वनको मूल्य बढायो

एप्पलले गत जुनमा आफ्ना सबै हार्डवेयर उत्पादनको मूल्य बढाएको थियो। कम्पनीले आईफोनको मूल्य पनि बढाउने अपेक्षा भइरहेका बेला उसले आफ्ना दुईवटा सेवाको मूल्य भने फेरि बढाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर