SHARE
टेक्नोलोजी खबर · सोमबार १५ भौ २०८३ ०३:४३ AM · 1 मिनेट पढाइ

साउन मसान्तसम्म भित्रिए साढे ४ करोड हाराहारीको ४ हजारभन्दा बढी माइक्रोवेभ ओभन

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउन मसान्तसम्म नेपालमा ४ करोड ४८ लाख ५९ हजार रुपैयाँ बराबरका माइक्रोवेभ ओभन आयात भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर